Tihar को समयमा घरमा बत्तीहरूले सजाउँदा चाडपर्वको वातावरण झनै रमाइलो बन्छ। तपाईं परम्परागत दियो वा आधुनिक LED lights प्रयोग गर्दै हुनुहुन्छ भने, सही तरिकाले जडान गर्न यी steps पालना गर्नुहोस्:
1. सामग्रीहरू जम्मा गर्नुहोस्
शुरु गर्नु अघि, यी सामानहरू तयार पार्नुहोस्:
* Tihar string lights
* Extension cords
* Hooks, टाँस्ने clips, वा किला
* माथिल्लो भागको लागि भर्याङ
* Power strips (चाहिएमा)
* Tape वा zip ties (तारहरू बाँध्नको लागि)
2. Design को योजना बनाउनुहोस्
* बत्ती कहाँ झुन्ड्याउने तय गर्नुहोस्: झ्याल, ढोका वा बालकोनी
* सम्भव भए Design को sketch बनाउनुहोस् - यसले lights को लम्बाई र power points को स्थान अनुमान गर्न मद्दत गर्छ
3. Lights टेस्ट गर्नुहोस्
* जडान गर्नु अघि, सबै बत्तीहरू राम्रोसँग बल्छन् कि चेक गर्नुहोस्
* बिग्रेका वा फ्लिकर गर्ने बल्बहरू फेर्नुहोस्
4. Lights सुरक्षित गर्नुहोस्
* बाहिरी जडान: छत, भित्ता वा बालकोनीको किनारामा hooks वा adhesive clips प्रयोग गर्नुहोस्। बत्तीहरू समान दूरीमा राख्नुहोस्
* भित्री जडान: झ्याल र भित्ताको लागि, सतह नबिग्रने adhesive hooks प्रयोग गर्नुहोस्। थप सजावटको लागि फर्निचर वा सिँढीमा बत्ती बेर्न सक्नुहुन्छ
5. सुरक्षित तरिकाले Power जडान गर्नुहोस्
* Power strip वा surge protector भएको extension प्रयोग गर्नुहोस्
* तार भएको ठाउँमा हिँडडुल कम गर्नुहोस्
* बाहिरी बत्तीको लागि, waterproof extension cords प्रयोग गर्नुहोस्
* बत्ती बलिरहेको बेला निगरानी गर्नुहोस्, विशेषगरी रातको समयमा
* बाहिर राख्ने बत्तीहरू outdoor use को लागि उपयुक्त छन् भनी सुनिश्चित गर्नुहोस्
Creative बन्न नडराउनुहोस्: परम्परागत तरिका बाहेक पनि सोच्नुहोस्। रूख, बालकोनी, झ्याल र बाटोमा पनि बत्तीले सजाउन सक्नुहुन्छ।
Sajilo Sewa लाई जिम्मा दिनुहोस्
यदि आफैं गर्न गाह्रो लाग्छ भने, Sajilo Sewa तपाईंको भरपर्दो साथी हो।
Sajilo Sewa ले तपाईंको Tihar सजावटको लागि 2000+ LED lights प्रदान गर्छ, जसको मूल्य Rs.5,555 बाट सुरु हुन्छ र यसमा delivery र installation सामेल छ। Sajilo App अहिले नै download गर्नुहोस्।हाम्रो expert टीमले सम्पूर्ण installation process सम्हाल्नेछ। चाडपर्वको समयमा समयमै delivery को महत्व हामी बुझ्छौं। तपाईंको lights छिटो र व्यवसायिक तरिकाले जडान गरिनेछ।
Installation र safety को चिन्ता हामीलाई गर्न दिनुहोस्। सेवा बुक गर्न हाम्रो app डाउनलोड गर्नुहोस् वा 9801888282 मा कल गर्नुहोस्। अहिले नै सम्पर्क गर्नुहोस्!
The Sajilo Editorial team is made up of our service leads, project managers, and customer experience folks. We write to make home-running less stressful.
See all 169 articles



